सनराइज बैंक र गेट वे पेमेन्ट सर्भिसबीच सम्झौता |
काठमाडौं । सनराइज बैंकले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा युनिफाइड पेमेन्ट इन्टरफेस नेपालसँग अन्तर आवद्धता रहेको गेट वे पेमेन्ट सर्भिस प्रालिसँग सम्झौता गरेको छ ।
काठमाडौं । सनराइज बैंकले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा युनिफाइड पेमेन्ट इन्टरफेस नेपालसँग अन्तर आवद्धता रहेको गेट वे पेमेन्ट सर्भिस प्रालिसँग सम्झौता गरेको छ ।
काठमाडौं । आईएनजी फुटसल टुर्नामेन्ट-२०७९ को पुरुष तर्फको उपाधि हेराल्ड कलेजले जितेको छ भने महिलातर्फको उपाधि इस्लिङ्टन कलेजले जितेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड, एनआईटीभी स्ट्रिम्ज प्राइभेट लिमिटेड र वर्ल्ड लिंक कम्युनिकेसन लिमिटेड बीच त्रिपक्षीय सम्झौता भएको छ । माछापुच्छ्रे बैंकका क्रेडिटकार्ड प्रयोगकर्तालाई ईएमआई सुविधामा टीभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने त्रिपक्षीय सम्झौता भएको हो ।
काठमाडौं । काठमाडौंमा जारी दोस्रो नेपाल युवा उद्ममशीलता सिखर सम्मेलन २०२२ सम्पन्न भएको छ । युवा उद्ममशीलता प्रवद्र्धनका लागि स्टार्टअप निति ल्याउनुपर्ने र युवाहरुको नवप्र्रतनीय सोच माथी लगानी गर्न छुट्टै आइडिया बैंक स्थापना गर्नुपर्ने माग सहित उक्त सम्मेलन सम्पन्न भएको हो ।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको सुन्दरबस्ती भङ्गालमा आफ्नो ११९ औं शाखा उद्घाटन गरेको छ ।
काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंकले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच सफ्टवेयर कम्पनी भक्स्क्रोसँग बैंकले व्यवसायिक साझेदारीको सम्झौता गरेको हो ।
काठमाडौं । सटिङ्ग सुटिङ्ग ब्राण्ड रेमण्डले आफ्नो सातौं शोरुम गोल्फुटार ६, बुढानिलकण्ठ काठमाडौंमा सोमबार एक कार्यक्रमबीच पुर्व राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्काद्धारा उद्घाटन गरिएकाे छ।
काठमाडाैं । काेकाकाेलाकाे दशैंकाे धन्यवाद क्याम्पेन ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ गोल्ड अवार्डकाे प्रथम विजेता बनेकाे छ । काेकाकाेला कृति अवार्डसकाे ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ विधामा प्रथम विजेता बनेकाे हाे ।
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्र्तगत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ ।
काठमाडौँ । नबिल बैंकले आइतबार एकै दिन ८ ठाउँमा आफ्ना शाखा बिस्तार गरेको छ । बैंकले मंगलबजार,इलाम,मुलपानी,सुरुङ्गा,भगवान पाउ (डल्लु), साँखु,काँकडभिट्टा र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो ।