उपायकोे ढुवानी सेवाहरु अब इसेवामार्फत बुक गर्न सकिने |
काठमाडौं । नेपालको डिजीटल बिकासमा उल्लेखनिय भूमिका निभाइरहेका दुई संस्था उपाय र इसेवाले हालै ब्यापारीक सहकार्य गर्ने सम्झौता गरेका छन् । जस अनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एप मार्फत पनि उपभोक्ताहरुलाई उप्लब्ध हुने छ ।