हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनको वन भोज सम्पन्न |
काठमाडौं । हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन अफ नेपालद्वारा आयोजित वनभोज तथा दसैंको शुभकामना आदान(प्रदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको बूढानीलकण्ठस्थित तपेस रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा देशभरिका होटलमा कार्यरत सेल्स एण्ड मार्केटिङ विभाग प्रतिनिधिहरूको उपस्थिति थियो।