ईसेवाले ल्यायो ‘दशैंको उमंग, डिजिटल सपिङसँग’ उपहार योजना, हरेक दिन उपहार जित्न सकिने |
काठमाडौं । ईसेवाले दशैं पर्वलाई लक्षित गरी ‘दशैंको उमंग, डिजिटल सपिङसँग’ उपहार योजना सार्वजनिक गरेको छ । दशैंको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्तो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।