ऐतिहासिक सिन्धुलीगढीको २५५ औं विजय दिवसमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक |
सिन्धुलीगढी । सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको दिनको सम्झनामा शनिवार आयोजित विजयोत्सवका अबसरमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक गरिएको छ ।
सिन्धुलीगढी । सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको दिनको सम्झनामा शनिवार आयोजित विजयोत्सवका अबसरमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक गरिएको छ ।
काठमाडौं । ‘वर्षमा एक दिन धर्ती छाड्नुपर्छ’ भन्ने पुरातन मान्यताले पनि धेरैलाई दसैँमा लिङ्गे पिङ खेल्न प्रेरित गदर्छ । विशेष गरी दसैँमा पिङको महत्व छुट्टै रहेको पाइन्छ ।
काठमाडौं । सूर्य नेपालले हरेक वर्षझैँ यस वर्ष पनि नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठलाई लक्षित गरेर मंगलदीप पूजा अगरबत्तीको विभिन्न ‘फेष्टिभ प्याकहरू’ सार्वजनिक गरेको छ।
काठमाडौं । हिमालयन बैंक र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच एक सम्झौता भएको छ । सो सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भिसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौंम
काठमाडौं । कामना सेवा विकास बैंक र होटल जल महल, पोखराबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्डमा इकमर्श सुविधा समावेश गरेको छ । आफ्ना डेबिट तथा क्रेडिट कार्ड सेवाग्राहीहरुलाई सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्न बैंकले यस्तो सुविधा थप गरेको हो ।
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीआरएस) अन्तर्गत केन्द्रीय कार्यालय मार्फत काठमाडौं मैतीदेवी मन्दिरलाई सरसफाई सम्बन्धी विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँ बिदाको समयमा पनि कल सेन्टर सञ्चालन गर्ने भएको छ । ग्राहकका जिज्ञासा तथा गुनासो सुनुवाइका निम्ति कल सेन्टर खुला राख्ने कम्पनीको भनाइ छ ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको कपन र भक्तपुरको थिमिमा नयाँ शाखा विस्तार गरेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित बन्दीपुरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ एक्सटेन्सन काउन्टरको समुद्घाटन गरिएको बैंकले जनाएको छ ।