सानिमा थ्री इन वान खातामा सि–आस्वा तथा मेरो शेयर सुबिधा थप |
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुलाई शेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान खाताको प्रणाली परिष्कृत गरेको छ । ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सिआस्वा र मेरो शेयरको आवेदन पनि द