काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा ‘डब्लूटीओ चेयर’को शूभारम्भ |
काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा डब्लूटीओ चेयर प्रोग्राम (डब्लूसीपी)को शूभारम्भ गरिएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा मूख्यसचिव शंकरदास बैरागीले कुसोममा डब्लूटीओ चेयरको उद्घाटन गरेका हुन् ।