होमनेट दक्षिण एशियाले काठमाडौंमा कार्यक्रम गर्दै, डेढ सय बढी गृह श्रमिक उपस्थित हुने |
काठमाडौं । होमनेट दक्षिण एशिया (एचएनएसए) ले २२ वर्षमा पहिलो पटक काठमाडौंमा औपचारिक भेटघाट कार्यक्रम आयोजना गर्दैछ। होमनेटले शिखर सम्मेलनको सम्झना र दक्षिण एशियाभर गृह श्रमिकहरूको आन्दोलनलाई समर्थन जनाउन उक्त कार्यक्रम आयोजना गरिएको हो।