१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बुटवल मण्डपमा हुने |
बुटवल । रुपन्देही उद्योग संघले १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव आगामी पुस दोस्रो साता बुटवलमा सञ्चालन गर्ने भएको छ ।
बुटवल । रुपन्देही उद्योग संघले १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव आगामी पुस दोस्रो साता बुटवलमा सञ्चालन गर्ने भएको छ ।
काठमाडौं । नेपाल मै पहिलो पटक खाना पकाउने प्रतिस्पर्धात्मक रियालिटी टिभी शो ‘सेफ नेपाल’ मंसिरदेखि सुरू हुने भएको छ । शोको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी गराउँदै मंसिर महिनादेखि प्रतियोगिता सुरू गर्ने जनाएको हो ।
काठमाडौं । राजधानीको धुम्बाराहीस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स)अस्पतालले कृतिम गर्भधारण सेवा ( Invitro Fertilization ) शुरु गरिएको छ । अत्याधुनिक उपचार पद्धति भित्र्याएर स्वदेशमै अन्र्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आएको सो अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स
काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा सिन्धुलीको दुधौली नगरपालिका–११ की मञ्जु विश्वकर्माले रु एक लाख जितेकी छन् । हिकोला मिडिया सेन्टरको डिलर अन्तर्गत रहेको डिलर दाइ कृष्ण देवकोटाकोमा उनले एक वर्ष रिचार्ज गरेर उनले लक्की ड्रमा सहभागी हुने अवसर पाएकी थिइन् ।
काठमाडौं । असोज महिनामा वाणिज्य बैंकहरुमा ६१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ मसान्तसम्म ४४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा असोज मसान्तसम्म आउँदा ४५ खर्ब ४७ अर्ब पुगेको छ ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले घर, जग्गा, अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउने उद्देश्यले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेहरुको संख्या बढ्न थालेको छ । यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर संचालमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकहरुमा फोनपेप्रति आकर्षण बढेको हो ।
काठमाडौँ । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी अफर अन्तर्गत सातौँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।
काठमाडौं । नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजीटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा रु. १ लाख रहेकोमा त्यसलाई बढाएर अब रु. २ लाख पुर्याइएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको छ ।
काठमाडौं । सानिमा बैंकले पार्टनरसीप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ) सँग साझेदारी गरेको छ । जसअनुसार बैंकले आफ्नो वित्तीय गतिविधिबाट भएको हरितगृह ग्याँस उत्सर्जनको गणना, समीक्षा र लेखांकन गर्नेछ ।