दिपावलीमा चन्द्रागिरि सहकारीको काउन्टर खुल्ने समय यस्तो छ |
काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दिपावली तथा छठ पर्वको अवधिमा काउन्टर खुल्ने समय सम्बन्धी सूचना जारी गरेको छ । संस्थाले आइतबार एक सूचना जारी गर्दै काउन्टर खुल्नेबारे जानकारी गराएको हो ।