सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश |
काठमाडौं । काठमाडौं सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको कात्तिक १३ गते पर्न गएको वार्षिक उत्सवको अवसरमा बैंकले सोमबार केक कटिङ लगायतका कार्यक्रमहरु गरेर आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । बैंकले उक्त कार्यक्रम बैंकको केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौंमा मनाएको हो ।