‘बिजबजार भव्य उत्सव’ योजनाका मेगा बम्पर विजेताहरू घोषणा |
काठमाडौं । ई–कमर्श कम्पनी बिजबजारले दशैं, तिहार, नेपाल संवत्, ल्होसार, छठ लगायतका चाडलाई लक्षित गर्दै सार्वजनिक गरेका ‘बिजबजार भव्य उत्सव’का विजेता घोषणा गरेको छ ।
काठमाडौं । ई–कमर्श कम्पनी बिजबजारले दशैं, तिहार, नेपाल संवत्, ल्होसार, छठ लगायतका चाडलाई लक्षित गर्दै सार्वजनिक गरेका ‘बिजबजार भव्य उत्सव’का विजेता घोषणा गरेको छ ।
काठमाडौं । ज्योति विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो योजना नोभेम्बर ११.११ (कार्तिक २५ गते, २०७९) देखि लागू हुनेछ ।
काठमाडौं । लक्ष्मी बैंकले शनिबार, नोभेम्बर ५, २०२२ मा गोकर्ण गल्फ क्लबमा ‘लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिता-२०२२’ आयोजना गर्ने भएको छ। यो प्रतियोगिता सन् २०१४ मा सुरू भएको वार्षिक प्रतियोगिताको ७ औं संस्करण हो।
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले अनलाइन बजार दराज केयमु प्रालिमा विशेष छुट पाउने भएका छन् । जसका लागि बैंक र दराजबीच बुधबार सम्झौता भएको हो ।
काठमाडौं । प्रभु बैंक लिमिटेड र मुस्ताङ स्थित होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका तर्फबाट प्रोप्राइट योगेश शेरचनद्घारा उक्त सम्झौतामा हस
काठमाडौं । सातै प्रदेशको कार्यक्रम पश्चात लिभिङ विथ आइसिटीको आयोजनामा काठमाडौैं स्थित बानेश्वर बैकुटमा यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम हुदैछ । उक्त कार्यक्रममा सातै प्रदेशबाट छनौट भएकासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ फाइनलिस्टहरुको सहभागिता रहनेछ । यसका अतिरि
काठमाडौं । प्रभु बैंक र पर्वतको कुस्मास्थित हार्नेस् जिपलाइनबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु राना मगर र हार्नेसका तर्फबाट अध्यक्ष विदुर पौड्यालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
काठमाडौं । भारतीय रिजर्भ बैंक (आरबीआई) ले मंगलबारदेखि डिजिटल रुपैयाँको पाइलट प्रोजेक्ट सञ्चालनमा ल्याएको छ । पाइलट प्रोजेक्टको पहिलो दिनमै डिजिटल मुद्रा (इ–रुपी) बाट २ अर्ब ७५ करोड भारतीय रुपैयाँ (भारु) बराबरको कारोबार भएको इकोनोमिक टाइम्सले रिपोर्ट गरेको छ ।
काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले शुन्यको कमाल उपभोक्ता मालामाल अफर सार्वजनिक गरेको छ । हात खाली नजाने यस उपहार योजना अन्तर्गत हरेक ५० बोरा रिद्धि सिद्धि सिमेन्टको खरिदमा ग्राहकहरुले स्क्रयाच कुपन प्राप्त गर्नेछन् ।
काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि पोखरा महानगरपालिकामा दुइटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। दुइटा नयाँ शाखाहरू सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २९२ पुगेको छ।