एक सातामा २१ अर्बले निक्षेप बढ्यो |
काठमाडौं । तिहार र छठ पर्वका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप पुनः प्रणालीमा आउन लागेको छ । पछिल्लो सात दिनमा वाणिज्य बैंकहरुको कुल निक्षेप २१ अर्ब रुपैयाँले वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
काठमाडौं । तिहार र छठ पर्वका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप पुनः प्रणालीमा आउन लागेको छ । पछिल्लो सात दिनमा वाणिज्य बैंकहरुको कुल निक्षेप २१ अर्ब रुपैयाँले वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
काठमाडौं । डाबर च्यवनप्रास प्राचीन भारतीय ज्ञानमा आधारित आयुर्वेद र नवीन विज्ञानका आधारमा बनाइएको एक पौष्टिक जाम हो । हाम्रो शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउने फाइदाजनक जाम हो ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको समुद्घाटन गरि आफ्नो सेवा सुरु गरेको छ । नेपाल बैंक दुहबी शाखाका शाखा प्रबन्धक राम भुषण सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा दुहबी नगरपालिकाका प्रमुख (मेयर) वेद नारायण गच्छदार, विशिष्ट अतिथि मनमोहन प्राविधिक विश्
काठमाडौं । बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंसिर ४ गतेसम्म सहकारीहरुलाई साधारणसभा नगर्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
काठमाडौं । नेपाल बैंकको प्रादेशिक कार्यालय बुटवल र लुम्बिनी प्रदेश उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय सँगको सहकार्यमा ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने सम्झौता भएको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले आवास र व्यावसायिक कर्जामा आकर्षक योजना ल्याएको छ । आवास कर्जा र उद्यम गर्न इच्छुक ग्राहकलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।
काठमाडौं । अनलाइन सपिङ पोर्टल दराजमार्फत सामान खरिद गर्ने ग्राहकले नेपाल बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा आकर्षक छुट पाउने भएका छन् । ३० कात्तिकमा पर्ने ८६औं वार्षिकोत्सवको अवसर पारेर बैंकले दराजसँग सम्झौता गरेको हो । यो योजना २५ कात्तिकदेखि ३ मंसिरसम्म लागु हुनेछ ।
काठमाडौं । मिसेलिन टायर ब्राण्डको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी अटोपार्टसले उक्त ब्राण्डको नँया सोरुम वीरगंजको बाईपास रोडमा स्थापना गरेको छ । जय मा दुर्गा टायर हाउस नामक यस सोरुमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक यूवराज बुढाथोकीले एक कार्यक्रमबीच गरे ।
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ ।
काठमाडौं । रमेश कर्प र भारती कजारिया सेरामिक्स कम्पनीले संयुक्त लगानीमा नेपालमा वृहत टाइल्स कम्पनी स्थापना गर्ने भएका छन् । आइतबार राजधानीमा एक समारोहका बीच दुई कम्पनीको संयुक्त लगानीका लागि सम्झौता भएको हो ।