नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने कार्यक्रम सम्पन्न |
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि लागि ३ दिने (२०७९ कार्तिक १९ देखी २१ गते सम्म) “लिडर्स नाईट वीथ पारस खड्का” कार्यक्रम काठमाण्डौस्थित चन्द्रागिरी हिल्समा सम्पन्न गरेको छ ।