प्रभु बैंकको भिसा डाइरेक्ट रेमिन्ट्यान्स सेवा शुरु |
काठमाडौं । प्रभु बैंक लिमिटेडले भिसा डाइरेक्ट रेमिट्यान्स सेवा शुरु गरेको छ । अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा ईण्टरनेशनल सँगको सहकार्यमा बैंकले भिसा डाइरेक्ट सेवाको शुरुवात गरेको हो ।