ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू समान हैसियतमा गाभिने | चुक्तापुँजी ३४ अर्ब ४१ करोड ९७ लाख पुग्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।

काठमाडौं । चाैधरी ग्रुप अन्तर्गतको सीजी एग्राे कम्पनीले नेपाली बजारमा नानाे युरिया झोल मल बिक्री सुरु गरेकाे छ । आइतबार एक कार्यक्रमकाे आयाेजना गर्दै सीजी एग्राेले सीजी इफ्काे नामक नानाे युरिया मल भित्र्याएको घाेषणा गरेको हाे ।
काठमाडौं । करेन्ट ब्रान्डको चाउचाउ बिक्री गर्ने यशोदा फुड्स प्रा.लिले साढे ३ अर्बको नुडल्स र स्न्याक्स बिक्री गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा यशोदाले ३ अर्ब ४३ करोड रुपैयाँको चाउचाउ बिक्री गरेको हो।
काठमाडौं । युनिभर्सल इलेक्ट्रोकम प्रा. लिमिटेडले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो दोस्रा ेविस्तारित काउण्टर राइनास नगरपालिका वडा नं ४, सातबिसे बजार, लमजुङमा विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको छ । यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर सेवा संचालनमा ल्याई सकेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।
काठमाडौं । चाैधरी ग्रुप अन्तर्गतको सीजी एग्राे कम्पनीले नेपाली बजारमा नानाे युरिया झोल मल बिक्री सुरु गरेकाे छ । आइतबार एक कार्यक्रमकाे आयाेजना गर्दै सीजी एग्राेले सीजी इफ्काे नामक नानाे युरिया मल भित्र्याएको घाेषणा गरेको हाे ।
काठमाडौं । करेन्ट ब्रान्डको चाउचाउ बिक्री गर्ने यशोदा फुड्स प्रा.लिले साढे ३ अर्बको नुडल्स र स्न्याक्स बिक्री गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा यशोदाले ३ अर्ब ४३ करोड रुपैयाँको चाउचाउ बिक्री गरेको हो।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले झापाको धुलाबारीमा आफ्नो १२१ औं शाखा उद्घाटन गरेको छ । सो शाखाको उदघाटन मेचिनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त शाखाको उद्घाटन गरेका छन् ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको सीतापाइलामा आफ्नो शाखा विस्तार गरेको छ ।