ग्लोबल आईएमई र बीओकेबीच मर्जर समझदराीपत्रमा हस्ताक्षर | ५७ अर्ब पुँजीसहित सबैभन्दा ठूलो बैंक बन्दै
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्न गाभिनको लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।