नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ४० करोड लगानी गर्ने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४० करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ३६७ दिन अवधिको लागि लगानी गर्ने भएको छ।