नेपालमै पहिलो पटक बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुँदै |
काठमाडौं । नेपालमै पहिलो पटक बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुने भएको छ । नेपालको पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायका साथ डिसेम्बर १३ का दिन एक विशेष समारोहका माझ बेस्ट एयरलाइन्स अवार्ड नेपाल २०२२ घोषणा गरिने भए