स्मार्टच्वाइस र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता |
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सन्राइज बैंकबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।

काठमाडौं । नेशनल लाइफ इ्रन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूर पश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौं । सेल्सबेरी डिपाटर्मेन्टल स्टोरले वर्ल्ड कप २०२२ लाई लक्षित गरी ‘वर्ल्डकप महिना २०२२ क्याम्पियन’ सार्वजनिक गरेको छ । यस क्याम्पियन अन्तरगत सेल्सबेरीले आफ्ना २९ वटा स्टोरहरुमा ‘सेल्सबेरी प्रेडिक्ट एण्ड वीन २०२२’ नामक क्याम्पेन चालाएको जनाएको छ ।
काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले यो अन्तर्राष्ट्रिय फूटबल प्रतियोगितालाई लक्षित गर्दै “बिश्वकप च्याम्पियन अफर” सार्वजनिक गरेको छ । योजना अन्तर्गत ग्राहकहरुले सेन्साई टेलिभिजनको खरिद गर्दा रु. ३० हजार १०० सम्मको आकर्षक नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सनराइज बैंक लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको छ ।
काठमाडौं । नेपालमा वर्ड कप फिभर सुरु भइसकेको छ । सागर डिस्टिलरीकाे राेयल ब्लू(Royal Blue)ले विश्व कप खेल विभिन्न स्थानमा प्रदर्शन गर्न काठमाडौंका युवा क्लबहरूसँग सम्झौता गरेको छ।
काठमाडौं । रेमिटेन्स कम्पनीमध्ये आर्थिक वर्ष २०७७/७८ मा सवैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा आईएमई सम्मानित भएको छ । आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसका अवसरमा वुधबार आयोजित एक विशेष समारोहकावीच आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् ।