इको फ्लोले सुविधाजनक पावर स्टेशनहरु अब नेपालमा ल्याउने तयारी |
काठमाडौं । इको फ्लोले एक घण्टामा नै ८० प्रतिशतसम्म चार्ज भइसक्ने स्मार्ट इन्भर्टर नेपालमा भित्र्याउने तयारी गरेको छ । इको फ्लोले आफ्नो ज्ञान र अनुभवलाई प्रयोग गर्दै डिजाइनमा अब्बल, उद्योगकै पहिलो रचना र शक्तिशाली ऊर्जा भण्डारण उत्पादनहरू बनाएको कम्पनीका दाबी छ ।