सीजी ब्राण्डको विश्वकप फुटबल लक्षित क्यासब्याक योजना |
काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी ब्राण्डले चलिरहेको फुटबल वल्र्डकप २०२२ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुको लागि विशेष योजना ल्याएको छ । विशेष फुटबलप्रेमी ग्राहकहरुका लागि उत्कृष्ट वल्र्डकप अनुभव लिनका लागि सीजीका उत्कृष्ट टेलिभिजनहरुमा ५० हजार ९ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक रहेको छ ।