राजेश हमालले यूएईमा इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’को प्रवर्द्धन गर्ने |
काठमाडौं । अभिनेता राजेश हमाल इसेवा मनी ट्रान्सफर र लुलु एक्सचेन्जको निम्तोमा शुक्रबार यूएई प्रस्थान गर्दैछन् । उनले त्यहाँ रहेका लुलु एक्सचेन्जका विभिन्न शाखा कार्यालयमा आउने सेवाग्राही र नेपाली कर्मचारीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।