कफी सोलुसन र मुक्तिनाथ विकास बैंक बीच सम्झौता |
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लघुवित्त कार्यक्रम मार्फत शहर तथा ग्रामीण भेगका कम आय भएका महिला तथा उद्यमीहरुलाई घरघरमा कर्जा बचतको कारोबारमार्फत उद्यमशीलता विकासमा सहयोग गर्दै आइरहेको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लघुवित्त कार्यक्रम मार्फत शहर तथा ग्रामीण भेगका कम आय भएका महिला तथा उद्यमीहरुलाई घरघरमा कर्जा बचतको कारोबारमार्फत उद्यमशीलता विकासमा सहयोग गर्दै आइरहेको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमी नेपाल बीच लर्निंग एण्ड डेभलपमेन्टको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको धनगढीमा अभिकर्ता भेला सम्पन्न भएको छ ।
काठमाडौं । सिभिल बैंकले डिजिटल सुदूरपश्चिमको थालनी गरेको छ । १२औं वार्षिकोत्सवको अवसर पारी बैंकले डिजिटल सुदूरपश्चिमको थालनी गरेको हो ।
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले थापाथली घटनामा घाइते भएका नगर प्रहरीहरुको निःशुल्क उपचार गरिदिएको छ ।
काठमाडौं । नेपाली पात्रोले ‘अद्भूत रेडियो-रेडियो पनि अनलाइन समाचार पनि’ भन्ने थिममा आईओएस तथा एन्ड्रोइड दुवै माध्ययमहरुमा नयाँ अपडेट सार्वजनिक गरेको छ । दुई महिना अघि नेपाली पात्रोले ‘यो गज्जब छ’ भन्ने थिम सार्वजनिक गरेको थियो ।
काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवद्र्धनका लागि आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । काठमाडौंमा रहेको हेराल्ड कलेजले दीक्षान्त समारोह आयोजना गरेको छ । समारोहमा स्नातक तह उत्तीर्ण गरेका ३९६ जना विद्यार्थीलाई दीक्षित गरिएको कलेजले जनाएको छ ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा कम्पनीको डडेल्धुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको कम्पनीले जनाएको छ ।