अब ‘खल्ती’बाटै काठमाडौं महानगरको कर तिर्न सकिने |
काठमाडौं । खल्ती र काठमाडौं महानगरपालिकाबीच राजस्व संकलन डिजिटलाइजेसन गर्ने सम्बन्धमा सम्झौता भएको छ । योसँगै काठमाडौं महानगरपालिकाका सबै प्रकारका कर ‘खल्ती’ मार्फत नै तिर्न सकिने भएको छ । यो सुविधाले करदाताहरुले सहज बनाएको कम्पनीले दावी गरेको छ ।