असली हिमालीले ल्यायो ‘अल इन वान वास’ |
काठमाडौं । असली हिमाली कम्पनीले प्राकृतिक रूपबाट बनेको ‘अल इन वान वास’ साबुन बजारमा सार्वजनिक गरेको छ । आफ्ना उत्पादनलाई उत्कृष्ट पहिचान दिलाउन सफल कम्पनीले प्राकृतिक जडिबुटी तथा वनस्पतिबाट उत्पादन गरेको साबुन बजारमा ल्याएको हो ।