सानिमा बैंकको नयाँ योजनाः १८ जोडीलाई सौराहा भ्रमणको अवसर |
काठमाडौं । सानिमा बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको छ । बैकले मंसिर २१ गते मनाउन लागेको १८ औं वार्षिकोत्सव अवसरमा एफ वान सफ्टसंग सहकार्य गरी मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको हो ।