नेपालगञ्जमा नेशनल लाइफको सुविधा सम्पन्न व्यापारिक भवन बन्दै |
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगञ्जमा अत्याधुनिक सुविधा सम्पन्न व्यापारिक भवन निर्माण गर्ने भएको छ । करिब ३५ करोडको लगानीमा ७ तल्ले भवन निर्माण हुन लागेको कम्पनीले जनाएको छ ।