मर्जरको अन्तिम स्वीकृतिका लागि ग्लोबल आइएमई र बीओकेले दिए राष्ट्र बैंकमा निवेदन |
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेश गरेका छन् ।