पहिलो “संस्कृति स्पोर्टस सम्मान” सन्तोषी श्रेष्ठलाई |
काठमाडौँ । संस्कृति इन्टरनेसनल स्कुलले “संस्कृति स्पोर्टस सम्मान” नामक वार्षिक स्पोर्टस अवार्ड स्थापना गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यो अवार्ड हरेक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार प्रदान गरिने स्कुलले जनाएको