नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुँदै, स्वदेशी उत्पादनको प्रवर्द्धन |
काठमाडौं । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारीमा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ ।