सानिमा बैंक र स्मल वर्ल्डबीच रेमिट्यान्स सम्झौता |
काठमाडौं । सानिमा बैंक लिमिटेड र स्मल वर्ल्ड फाइनान्सीयल सर्भिसेज बीच युरोप-नेपाल रेमिट्यान्स सेवा सम्झौता भएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ ।