नेपालमा ‘मेटा’ को आधिकारिक बिक्रेताको रूपमा ‘एचटीटीपूल बाइ एल्फ’ नियुक्त |
काठमाडौं । मेटाले एचटीटीपूल बाइ एल्फलाई नेपालमा आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरेको छ । यस नियुक्ति सँगै एचटीटीपूल बाइ एल्फद्वारा स्थानीय विज्ञापनकर्ताहरू तथा एजेन्सीहरूलाई आफ्नो व्यापार विस्तार, आन्तरिक सहायता, रणनीतिक निर्देशनका साथै मेटाका अन्य प्रोडक्टहरूमा विशेषज्ञता प्रदान गर्न योग्य हुनेछ