मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच सम्झौता |
काठमाडौं। मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित “गुरु ट्राभल्स लिमिटेड” सँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको छ ।
काठमाडौं। मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित “गुरु ट्राभल्स लिमिटेड” सँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको छ ।
काठमाडौं । शनिबार सम्पन्न किड्स एक्स्पोमा २५०० भन्दा बढीको सहभागिता रहेको जनाइएको छ । १५०० भन्दा बढी टिकट बिक्री भएको एक्सपोमा बालबालिकाका लागि उपयोगी प्रमुख ब्रान्डहरुको सहभागिता थियो ।
काठमाडौं। मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित “गुरु ट्राभल्स लिमिटेड” सँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको छ ।
काठमाडौं । केएफसी नेपाल रेस्टुरेन्टका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्मको) क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । क्यासब्याकको अफर नेपालभरका केएफसी आउटलेटहरुमा २३ पुसमा उपलब्ध हुनेछ ।
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एकै पटक पाँच वटा शाखा कार्यालयको उद्घाटन गरिएको छ । १ नम्बर प्रदेश स्थित शाखा कार्यालय ताप्लेजुङ, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलाबारी, मधेस प्रदेश स्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेश स्थित शाखा कार्यालय रसुवा को शनिवार उद्घाटन गरिएको छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार पुस १४ गते ५० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । ४५ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो ।
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बानेस्वर स्थित होटल एभरेष्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य समुद्घाटन गरेको छ ।

काठमाडौं । मोफसलकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको टिकट माइपे डिजिटल वालेटबाट अनलाइन किन्न सकिने भएको छ । डिजिटल वालेटबाट टिकट काट्दा १० प्रतिशत क्यासब्याक पाइने माइपेले जनाएको छ ।