महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संघसंस्थालाई सहयोग |
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संघसंस्थालाई आवश्यक सामग्री सहयोग छ ।

काठमाडौं। सिद्घार्थ बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसर पारेर राजधानीको नक्सालमा नवनिर्मित केन्द्रीय कार्यालय भवनको आज समुद्घाटन गरेको छ ।
काठमाडौं। लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पतिद्वारा उत्पादत गरी बिक्री वितरण हुँदै आएको रामदेव तेलले सञ्चालन गरेको अफरको विजेतालाई पुरस्कार वितरण गरिएको छ ।

काठमाडौं । शनिबार सम्पन्न किड्स एक्स्पोमा २५०० भन्दा बढीको सहभागिता रहेको जनाइएको छ । १५०० भन्दा बढी टिकट बिक्री भएको एक्सपोमा बालबालिकाका लागि उपयोगी प्रमुख ब्रान्डहरुको सहभागिता थियो ।
काठमाडौं। मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित “गुरु ट्राभल्स लिमिटेड” सँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको छ ।

काठमाडौं । केएफसी नेपाल रेस्टुरेन्टका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्मको) क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । क्यासब्याकको अफर नेपालभरका केएफसी आउटलेटहरुमा २३ पुसमा उपलब्ध हुनेछ ।