ग्लोबल आइएमई र बिओकेबीच पुस २५ देखि एकिकृत कारोबार हुने, राष्ट्र बैंकको स्वीकृति |
काठमाडौं । ग्लोबल आइएमई बैंक र ले बैंक अफ काठमाण्डू (बिओके) बीच पुस २५ बाट एकिकृत कारोबार हुने भएको छ । गत असारमै मर्जरसम्बन्धी सहमति भएको दुई बैंकलाई आगामी २५ गतेदेखि एकिकृत कारोबार गर्न सकिने गरी राष्ट्र बैंकले स्वीकृति दिएको हो ।