हल्ट प्राइजका सहभागीलाई सौरभ ज्योतिको आइडिया |
काठमाडौं । हल्ट प्राइजले सफ्टवेरिका कलेजमा हल्ट प्राइज प्रतियोगितामा सहभागी विद्यार्थीहरुका लागि ‘आइडिया टु इन्टरप्रेन्योर’ विषयक कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौं । हल्ट प्राइजले सफ्टवेरिका कलेजमा हल्ट प्राइज प्रतियोगितामा सहभागी विद्यार्थीहरुका लागि ‘आइडिया टु इन्टरप्रेन्योर’ विषयक कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंक कात्तिकदेखि लागू भएको जारी पूँजी कर्जा निर्देशिका ‘रिसेड्यूल’ गर्न सहमत बनेको छ । व्यवसायकी छाता संगठनसँग भएको भेटवार्ताका क्रममा केन्द्रीय बैंक २ वर्षसम्म यसलाई जारी पूँजी कर्जा निर्देशिका खुकुलो बनाउन सहमत बनेको हो ।
काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा BIZ” नामक Campaign अन्तर्गतको पौष महिनाको Campaign live गरी सकेको छ । Campaign का केही योजनाहरू पैष २२ गतेसम्म उपलब्ध हुने कम्पनीले बताएको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच सम्झौता भएको छ । मंगलबार २ निकायबीच रातो हाब्रे (रेड पाण्डा) लाई एक वर्षको लागि आहारा उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं । हल्ट प्राइजले सफ्टवेरिका कलेजमा हल्ट प्राइज प्रतियोगितामा सहभागी विद्यार्थीहरुका लागि ‘आइडिया टु इन्टरप्रेन्योर’ विषयक कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा BIZ” नामक Campaign अन्तर्गतको पौष महिनाको Campaign live गरी सकेको छ । Campaign का केही योजनाहरू पैष २२ गतेसम्म उपलब्ध हुने कम्पनीले बताएको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश गरेको छ । १९ पुस २०६३ देखि सञ्चालनमा आएको बैंकले आफ्नो वार्षिकोत्वसको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले पाल्पा स्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त भैरबनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो ।
म्याग्दी । म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा व्यावसायिक जलयात्रा सुरु भएको छ । बेनी नगरपालिका–८ कालीपुलको होटल गण्डकीले जिल्लामै पहिलोपटक व्यावसायिक जलयात्रा सुरु गरेको हो ।
काठमाडौं । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत एनसेलका कुनैपनि मोबाईल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न सकिने भएको छ ।