वीर अस्पतालमा फोनपेको क्यूआर सेवा |
काठमाडौं । वीर अस्पतालमा बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झट अब हटेको छ । अस्पतालमा डाइनामिक क्युआरकोडको सिस्टम सुरू भएसँगै बीरामीका उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यता हटेको अस्पतालका कार्यकारी अधिकृत भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए ।