मुक्तिनाथ विकास बैंकद्वारा हुप्सेकोटमा कृषक भेला |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कृषि सहकारी संस्था दर्ता प्रक्रिया अगाडि बढाउन कृषकहरु सहभागी भेला आयोजना गरेको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कृषि सहकारी संस्था दर्ता प्रक्रिया अगाडि बढाउन कृषकहरु सहभागी भेला आयोजना गरेको छ ।
काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । बिद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो ।
काठमाडौं । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइराला मार्फत ५० थान रोड डिभाइडर उपलब्ध गराएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरुको न्यूनतम चुक्ता पूँजी वृद्धि गरेको छ । बिहीबार भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गर्दै उक्त व्यवस्था गरेको हो ।
काठमाडौं। नेपाल १६ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९ आगामी फागुन पहिलो साता राजधानीमा आयोजना हुने भएको छ ।
काठमाडौं । सौर्य एयरलाइन्सले जेट विमानमार्फत काठमाडौं-पोखरा-काठमाडौं उडान सुरू गरेको छ।
काठमाडौं । अर्थतन्त्र सिथिल बनिरहेका बेला चलायमान बनाउन सघाउने उद्धेश्य सहित चितवन महोत्सव आयोजना हुने भएको छ । १४ औं संस्करणको महोत्सव पुस २५ देखि ४ गतेसम्म आयोजना हुन लागेको राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको पुस २५ गतेदेखि एकीकृत कारोबार सुरू हुने भएको छ। यी दुई बैंक एक आपसमा गाभिएपछि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो।
काठमाण्डौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले आज जनवरी ५ तारेखका दिन काठमाडौंको ज्ञानेश्वरस्थित मिड–भ्याली इन्टरनेशनल कलेजमा टुरिजम तथा हस्पिटालिटी क्विजको भब्य आयोजना सम्पन्न गर्दै प्रतेक बर्ष आयोजना गरिने पाटा युथ ट्यालेन्ट क्वेस्ट को पाँचौं संस्करण सुरु गरेको छ ।
काठमाडौं । नेपालगञ्ज हुने दोस्रो संस्करणको वेष्टर्न ट्राभल मार्ट माघ १४ गतेदेखि सुरु हुने भएको छ । नाट्टा बाँके च्याप्टरको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा माघ १४ गतेदेखि १६ गतेसम्म नेपालगञ्जको सोल्टी होटलमा मार्ट हुन लागेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।