मुक्तिनाथ बैंकले निरन्तरता दियो कृषि पेशालाई सम्मानित पेशा बनाउने अभियान |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारीमार्फत जनसमुदायलाई समेटी उद्यमशिता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियानलाई निरन्तरता दिएको छ।