दियालो टेक्नोलोजिजले ल्यायो उपभोक्ता आफैंले पानीको गुणस्तर मापन गर्नसक्ने प्रविधि |
काठमाडौं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले विकास गरेको पूर्ण अटोमेसनको स्मार्ट वाटर प्रविधिको सहायताले उपभोक्ताले आफूले पिएको पानीको गुणस्तरको मापन गर्न सक्ने भएका छन् ।