माछापुच्छ्रे बैंकले ल्यायो एसएमएस प्रमाणीकरण प्रविधि | मोबाइल बैंकिङ एप एम स्मार्ट थप सुरक्षित र भरपर्दो
काठमाडौं । डिजिटल बैंकिङ क्षेत्रमा नयाँ आयामहरु थप गर्दै आएको माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप एमबीएल एम स्मार्टलाई अझ बढी सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ नयाँ प्रविधि थप गरेको छ ।