कुमारी बैंकका ग्राहकले स्पार्क हेल्थ होममा छुट पाउने |
काठमाडौं । कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेड बीच सम्झौता भएको छ । उक्त सम्झौतामा कुमारी बैंकका डिजिटल मार्केटिङ प्रमुख अर्पण पौडेल र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हरिशरण रिजालले हस्ताक्षर गरे ।