वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।