माघ ९ गते एसएमईज सम्मेलन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले माघ ९ गते काठमाडौंमा एसएमईज सम्मेलनको आयोजना गर्ने भएको छ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले माघ ९ गते काठमाडौंमा एसएमईज सम्मेलनको आयोजना गर्ने भएको छ।
काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको डीएभी कलेज (२) ले अन्तर कलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
काठमाडौ । कर्पोरेट–पे प्रणालीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ खर्ब २ अर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ । गत आर्थिक वर्षमा भने कुल १ खर्ब ९ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको नेपाल क्लियरिङ हाउसले जनाएको छ ।
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र दाङको घोराही उपमहानगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले हस्ताक्षर गरे ।
काठमाडौँ । खल्ती एपबाट २४ भन्दा बढी चलचित्र हलहरूमा टिकट खरिद गर्न सकिने भएको छ । पछिल्लो पटक सिटी म्याक्स सिनेमा – बागबजार (काठमाडौँ), सिटी सिनेमा (विराटनगर), केएसआर मुभिज (सिमरा) , एफकिउब सिनेमा (चाबाहिल,काठमाडौँ ) र वन सिनेमा (कालिमाटी) थपिएसँगै यो संख्या २४ पुगेको कम्पनीले जनाएको छ ।
काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने गरी १३ महिना अघि लागु गरेको नियम खारेज गरेकोमा स्वागत गरेको छ ।
काठमाडौं । नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चले सुनसरीमा रहेका अति विपन्न परिवारहरुलाई राहत वितरण गरेको छ ।