सीड फाइनान्सियल एकेडेमी, नेपालमा अध्ययनरत एक विद्यार्थी उत्कृष्ट नतिजाका साथ (एसीसीए) परीक्षामा |
काठमाडौँ । भर्खरै प्रकाशनमा आएको नतिजाफल अनुसार सीड फाइनान्सियल एकेडेमीकी एसीसीए विद्यार्थी सुश्री इमा घिसिङले डिसेम्बर २०२२ को परीक्षामा एसीसीए का दुईवटा प्रश्नपत्रमा आफूलाई शीर्ष स्थानमा स्थापित गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेकी छन्।