स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छे बैंकबीच एससीटी युपीआई डेबिट कार्डका लागि सम्झौता |
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंके माछापुच्छे बैंकवीच एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।