कनेक्ट आइपीएस मार्फत गरिने राजस्व भुक्तानीको कारोबार शुल्क घट्यो |
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले आरपीएस/कनेक्ट आइपिएसको माध्यमबाट गरिने सरकारी राजस्व भुक्तानी तथा विभिन्न अन्य भुक्तानीहरुको कारोबार शुल्क घटाएको छ । आरपीएस मार्फत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्टआईपिएस, कर्पोरेटपे एवम् बैंक वित्तीय संस्थाको शाखाबाट रियल–टाइममा गरिने सरकारी तथा स्थानी