सनराइज बैंकद्वारा त्रिविमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग |
काठमाडौं । सनराइज बैंक लिमिटेडले र त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय व्यवस्थापन विभाग (सीएमडी) बीच सम्झौता भएको छ । सम्झौताअनुसार एमबीएसमा अध्ययनरत ८ जना विपन्न तथा जेहेनदार विद्यार्थीहरुलाई थेसिस प्रयोजनका लागि आवश्यक पर्ने आर्थिक सहयोग गर्ने बैंकले जनाएको छ ।