पुर्वाञ्चल ल्यूब आयल लिमिटेडमा अल्फा प्लस भेन्चर्स लिमिटेडको लगानी |
काठमाडौं । अल्फा प्लस भेन्चर्स लिमिटेडले पुर्वाञ्चल ल्यूव आयल लिमिटेडमा लगानी गर्ने भएकाे छ । पुर्वाञ्चल ल्यूव आयल लिमिटेडका प्रबन्ध संचालक भोलेश्वर दुलाल र अल्फा प्लस भेन्चर्स लिमिटेडका प्रबन्ध संचालक अंगिश घिमिरेले एक समारोहबिच माघ १८ गते, बुधबारका लगानी गर्ने सम्झाैतामा हस्ताक्षर गरेका हुन् ।